- प्रा. राम निवास पाण्डे
________________-______
अहिलेको दैलेख दुल्लु क्षेत्रलाई मगर जातिको आदिथलो अर्थात् पहिल्यै देखिको वासस्थानको रुपमा लिन पनि सकिन्छ | त्यहाँ पनि प्रशस्त मगरहरु वसोवास गर्दछन् | ह

ुन त त्यस क्षेत्रमा
खसहरुको संख्या पनि कम छैन | खसहरु पनि मगरको सन्तति हुन भन्ने
लेखिएकाले दैलेख दुल्लु क्षेत्र पनि मगरहरुको आदिथलो हो भनेर त्यस
क्षेत्रमा वसोवास गर्ने हालका मागहरुको दाबी रहेको छ |
यस सम्बन्धमा इतिहासकार प्रा. राम निवास पाण्डेले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको २०५३ साल चैत्र ६ र ७ गते सम्म चलेको २ दिने गोष्ठीमा प्रस्तुत गर्नु भएको "दुल्लु-दैलेख क्षेत्रको वास्तुकला" शीर्षकको कार्यपत्रमा "दैलेख जिल्लामा सडक तथा मन्दिरहरु भएका ठाउंमा अनेक वीरस्तम्भहरु पाइन्छन् तथा त्यसमा थापाहरुको उल्लेख प्रशस्त मात्रामा पाइन्छ | यी थापा मगर वर्गका (जातिका) भएकाले जिल्लाको संस्कृतिकरण हुनुभन्दा अगाढि यहाँ मगरहरु वाहुल्यमा बस्दथे भन्ने तथ्य प्रमाणित हुन्छ | पछि यो क्षेत्र खस प्रदेश ( खसान) को नाउबाट प्रसिद्ध भयो | खसहरु वास्तवमा यस क्षेत्रमा मगरहरुको सन्तति हुन " भनी लेख्नु भएको छ |
पाद टिप्पणी [Foot note] :
सो कार्यपत्र माथि टिप्पणी गर्दै डिल्लीराज शर्मा र राजा राम सुबेदीद्वारा खसहरु मगरकै सन्तान थिए भनिए पछि यो चाहिँ एउटा नौलो कुरा भयो | खसहरु मगरका सन्तति हुन भने उनीहरु मातृपक्ष्यबाट मगरका सन्तान हुन कि पितृपक्ष्यबाट हुन भनेर सोधनी हुदा प्राध्यापक पाण्डेले "खसहरु कसरी मगरका सन्तति भए भन्ने विषय अझै अनुसंधेय छ तर उसलाई कहीं उल्लेख गरेको पाएकोले मैले यहाँ उल्लेख गरेको हुँ | आर्यहरुको शायद मगरहरुसंग सम्पर्क भयो होला र जातिच्यूत भएर उनीहरु खस भए होलान भन्ने मलाइ लाग्छ | तपाईले एउटा निष्कर्ष दिनु भयो कि तिब्बतमा भएका दुइ भिन्न सम्प्रदायका तिब्बतीहरुको झगडाबाट समुदायका तिब्बतीहरु नेपालका हिमाली क्षेत्रमा प्रवेश गरेर उनीहरुको सम्पर्क यहाका आदिवासीहरुसंग भयो र तिनीहरुको मिश्रणबाट खसको उत्पत्ति भयो " भनेर जवाफ दिनु भएको थियो |
स्रोत : 'संक्षिप्त मगर इतिहास' २०५९ , पृष्ठ २८

http://whc.unesco.org/en/tentativelists/5264/
Great
ReplyDelete