Saturday, November 17, 2012

विकटमा बसेर विकास खोज्ने , को हुन् ति खड्क आले मगर ?


BIO DATA of Khadka Ale Magar

नामः– खडक बहादुर आले मगर
उपनामः–“ट्याहाङच” “मिझार” “अबिरल ” आदि ,
जन्ममितिः– २०२८ बैशाख ४गत्ते
जन्मस्थानः– कोटा ७ जमडाडा तनहूँ
बुबाः– चन्द्र बहादुर आले मगर
आमाः–हिरा माया आले मगर
१. शिक्षाः–
सग्ला अक्षर आरम्भ घरमै ठूला बुबा बाट,
प्राथमिक कक्षा १ देखि ५कक्षा सम्म, श्री जुनोदय प्रा वि कोटा ५छेरङ्गा तनहूँ ,
निम्न माध्यमिक कक्षा ६ श्री काली गंगा नि. मा. वि बैदी तनहूँमा,
माध्यमिक कक्षा उत्तिर्ण श्री आदर्श शिक्षा मा. वि बैदी खाल्टे तनहूँ बाट २०४७,
प्रविणपत्र तह उत्तिर्ण बालकुमारी क्याम्पस भरतपुर चितवान बाट २०५२,
२. पेशाः– अध्यापन
श्री शिव सुन्दर प्रा. वि भिरकोट ९ काफलडाडा तनहुँमा, २०५४ देखि २०५६ सम्म,
श्री जुनोदय नि. मा. वि कोटा ५ छेरङ्गा तनहूँमा, २०५७ देखि हाल सम्म,
३. प्रकाशित कृतिहरुः–
सेन टाहाके ? कविता संग्रह (मगर भाषा),
कौरानाचः मगर मौलिक साँस्कृतिक निधि(लाफा पत्रिका),
मगराँरीमौलिक सँस्कृति “झम्र्या नाच’’ (लाफा पत्रिका),
आसारे भाकामा मगराँती रसिया (लाफा पत्रिका),
मगराँती मौलिक सँस्कृति “जूवारी ढुकढुकी” (लाफा पत्रिका),
अन्य डेढ दर्जन लेख रचनाहरु प्रकाशित (विभित्र पत्रपत्रिकाहरुमा),
४. अप्रकाशित कृतिहरुः–
नाम्ह«ी म्हाक्यूँ लाङ्घा (ओझेल मुनीको गाउँ) एकाङ्की संग्रह मगर भाषा,
कुडीन्च छ्याप (कस्तो चलन) सामाजिक उपान्यास,
तनहूँको मगर साँस्कृतिक एक झलक साँस्कृतिक सँगालो (नेपाली भाषा),
मेरो हृदयका कुनामा टुसाएका मुनाहरु गीत÷तथा कविता सँग्रह( नेपाली भाषा),
५.सम्मान तथा पुरस्कारः–
मगर भाषा रेन्झा रिहिङ्ग्या उपाधि, उपाधि प्रदन लोक बहादुर थापा मगर नेपाल मगर संघ, तत्कालिन केन्द्रिय महासचिव तथा शिव लाल थापा मगर नेपाल मगर संघ तत्कालिन जिल्ला अध्यक्ष्य तनहुँ बाट २०५० फागुन १५ गत्ते, दमौलीमा
मिति २०६७ पौष ३गत्ते, नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समिति तथा हातेमालो अभियान कास्कीको मगर चलचित्र, संगीत, साहित्य सम्मान समोह२०६७ द्घारा साहित्य सर्जक सम्मान ।
अन्य विविध मगर भाषा रचना वाचन प्रतियोगितामा विभित्र स्थान हाँसिल ।
अन्तराष्ट्रिय सरसफाइ बर्ष,सन २००८मा, समुदय सरसफाइ अभियानमा उल्लेखनियभुमिका निभए बापत सरसफाइ कदर पत्र द्धारा सम्मानित ।
६.प्रशिक्षण
मगर भाषा अक्ख लिपि कक्षा प्रशिक्षक २०५४ श्रवान देखि भदौ सम्म सम्भवत नेपालमै पहिलो
अक्ख लिपि कक्षा प्रशिक्षण संचलान ।
७.आवद्घता ः–
मगर भाषाका आदिकवि रेख बहादुर थापा मगर स्मृति तथा साहित्य प्रतिष्ठान तनहुँको संस्थापक
सहसचिव,
कछर क्षेत्र समुदायिक विकास केन्द९पअमअ०को संस्थापक एवम अध्यक्ष हाल सम्म,
आदिबासी जनजाति महासंघ समन्वय समिति कोटाको सचिव,हाल
कोटा पारालिगल समिति तनहुँको सचिव, हाल,
८. राजनिति एवम् समाज सेवा ः–
२०४७ सालमा राष्ट्रिय जनमुक्ती पार्टीमा अवद्घा रही, २०४८ सालमा स्वतन्त्र युवामोर्चा तनहुँको संस्थापक अध्यक्ष
भइ २०५८ साल सम्म सेवा, तर हाल स्किृय ।
९.समाज सेवा एवम्ःसमुदायिक विकासः–
कोटा गा.वि.स.मा एक घर एक चर्पी सरसफाइ अभियानको आगुवाइ सफलता पुर्वक सम्पत्र ,
कोटा गा.वि.स.को प्रत्येक घरमा उज्यालो पु¥याउने उद्देश्यले , कछर उज्यालो कार्यक्रम संचलान गरि प्रत्येक
घरमा सोलार जडन।
कोटा पिछाडिएका कसैको नजर पहुँच नपुगेको वडाहरु वडा नं.१ भुजेल गाउँमा बैकलिपक विद्यालय स्थापना
तथा बाल विकास केन्द्र स्थापना,
वडा नं.३ र ९ मा, पनि एक एक वटा बाल विकास केन्द्र निर्माण ,
नवलपरासी भोक्रोफाँट र कोटा जोडने काली गण्डकीमा तुईन स्थापना,
तनहुँको कोटा ५ देखि नवलपरासीको रतनपुर जोडने नेपालकेैे सबभन्दा लामो (१ कि.७५ मि.) ग्रभिटि रोपवे
निर्माण,
अन्य थुप्रै ,

१०. परिवारिक पृष्ठभुमिः–
परिवारमा आफु जेष्ठपुत्र यानेकी , पहिलो सन्तन,
दाजुभाई संख्या ३, बहिनीहरु संख्या ५,
२०५५ सालमा बाल कुमारी थापा मगर संग बैवाहिक बन्धनमा बाँडिएको।
सन्तान संख्या ४, पहिलो सन्तान छोरी शान्तिदिप आले, दोस्रो सन्तान छोरा अमरदिप आले ,तेस्रो सन्तान छोरी
सञ्जीवानी आले, चौथौ सन्तान छोरा आयुष आलेमगर छन ।

No comments:

Post a Comment