Friday, November 23, 2012

अपभ्रंश तरिकाले ठाउको नामहरु परिवर्तन!!!


आदरणी सम्पूर्ण १८ मगरात क्षेत्रका मगर बुद्धि जीबी समाजशेबी साथै जाति र भाषाप्रति चासोराख्ने आस्था राख्ने साथि हरुसँ मैले के स्पट गर्न गै रहेकोछु भने ! हाम्रो मगरहरुको लेखित इतिहाँस हरु कहिँ कतै पाएको छैन ! र कता कतै अलिअलि भएतापनि मौखीकमा मात्र  सिमित भएको पाइन्छ! त्येस कारणले अब इतिहाँस बंचाउने बाटोहरु असम्म प्रसस्तै छन ! र त्यो लाइ पनि सममा नै संम्रक्षण गर्नु सकिनौ भने हालका एकाधिकार बाद राज्येसट्टाका हरुले हाललाई जुनअबैध तरिकाबात अपभ्रमष तरिकाले ठाउको नामहरु परिवर्तन बात हस्तक्षेप गरि राखेकैछन त्यो हो अब हेरौ तल !

(१) ऐ राव पत्ती- लाइ ( राप्ति ) ऐ राव पत्ती - को अर्थ हो चाली चाली आई रहनु ,आई रहेको !
(२) रोल पा - लाइ ( रोल्पा ) रोल पा - को अर्थ हो माथिको हिसा ! रोल माथी र पा हिसा !
(३) लि बाङ -लाइ ( लिवाङ ) ली बाङ - को अर्थ हो बाँसको चोवर , ली,बांस, बाङ,चोवर, !
(४) दाङ व -लाइ ( दाङ् ) दाङ व - को अर्थ हो , सो झो ,सिद्धा खालको खेत ! डाङ व पाटा भन्दा भन्दै डांग पाटा पनि भनियो !
(५) पुथा ठान - लाइ ( प्युठान ) पुथा ठान, - को अर्थ हो देउराली वा इनरेनी को पूजागर्ने ताऊलाइ भनिन्छ !
(६) रु कुम - लाइ ( रुकुम ) रु कम - को अर्थ हो मान्छी बसेको दुलो वा ओदार लाइ । रु मान्छी र कूम दुलो !
(७) स लाङ - लाइ (सल्ल्यान) स लाङ - को अर्थ हो ठाडो उकालोमा साश धौ धौ होनु !
(८) बांङ लुङ -लाइ (वाग्लुङ्ग) बांङ लूङ - को अर्थ हो धूङ गा ,माथी चोवर , बाङ चोवर लूङ ढुंगा !
(९) लुङ रि -लाइ ( लुंग्री ) लूङ रि - को अर्थ हो ढुंगा बात आएको पानी वा ढुंगा जस्तो अथिलो पानी !
(१०) मे ङ रि -लाइ (भेंग्री ) में ङ री - को अर्थ हो तलको पानी वा त्यों ठाऊ भन्दा तल पानिछ !
(११) गाँ भ -लाइ (गाम ) गाँ भ - को अर्थ हो मुखको खाप्जो वा बूढों बाङरा लाइ भनिनछ !
(१२) व वा -लाइ (उवा ) व वा - को अर्थ हो पानी परि रहने ताऊ, अर्थात पानी परिरहने खोला,व वा खोला !
१३) सें मर -लाइ (सेरम ) सें मर - को अर्थ हो घामले नभेत्ने जिमरेनी थाऊ !
(१४)सी वरि - लाइ (सिउरी ) सी वरि - को अर्थ हो मरेको वा सुकेको पानी, पानी नभाको सुक्का ताऊ !
(15) भया रि - लाइ ( भे रि ) भया रि - को अर्थी हो ठुलो धेरै पानी भन्ने हुन्छ !
एसरी इत्यादि ९९ % को नाम हरु हाम्रै भाषा बातनैछन र १.२ % को नामहरु मात्र खष भाषामा छन र त्यो पनि पछिमात्र नाम परिवर्तन गरेको भुझिन्छ ! र हाम्रो पुर्खा हरुले इतिहाँसको रुपमा खोला नाला भिर पाखा डांडा काँडा को नामहरु माटो ढुंगा र पानि माथि लेखेर राखी दिएकाछन ! त्येस कारणले हाम्रा पुर्खा हरुको आत्मालाइ हिर्दया देखिनै स्मरण गर्ने ठाउहरु याहाँछन ! र यो चिज हरुलाई सम्रक्षण गर्नुकोनिम्ति अब हाम्रो छोरा छोरी हरुको काँडमा आएकोछ ! र बंचाउनु पर्छ र अहिलेका सट्टा धारी हरु लाई बंग्याउनु देनु हुदैन ! र मात्र भुमिपुत्र हरुकोहोन त ? भन्ने प्रमाण येहीनिर छुटिनेछ ! होइनभने जस्ले पनि आदिबाषि आदिबाषी भदापनि होदोरहिछ केर | होइन र ? 
 खडक बहादुर बुढा मगर !

No comments:

Post a Comment