Wednesday, October 31, 2012

उपचारको लागि छोरा नै बेचिदिइन एक आमाले



आमा संसारकै महान आमा, परेको खण्डमा आफ्नै ज्यान बेचेर छोराछोरी बचाउछीन आमाले ! तर यो भनाईको पाकिस्तानमा भने ठिक उल्टो भएको छ ।
 पाकिस्तानको लाहौर देखि ८० किलोमिटरको दुरीमा रहेको गुजंरावाला जिल्लाकी खालिदा विवीनाम गरेकी एक महिलाले आफ्नो मटुका बिमारको उपचारको लागि आफ्नो एकमात्र छोरा १.२ लाखमा बेचिदिएकी छन ।
उपचारका लागि खर्च उपुग भएपछि उनले आफ्नो ७ महिनाको बच्चा एक प्रवासी पाकिस्तानी परिवारलाई बेचेर खर्चको जोहो गरेको बताइएको छ ।
७ महिने बच्चा बेचेको खबर संचारमाध्यममा आएपछि प्रहरीले बच्चा किन्ने र बिक्रि गर्ने दुबैलाई पक्राउ गरेको छ ।  प्रहरीको बयानमा खालिदाले आफुसँग उपचार गर्न पैसा नभएकोले बच्चा बेच्नु परेको बताएकी छन ।


दशैंको बिकल्पमा नेपाली “बहुसांस्कृतिक दिवस” सम्पन्न

रिम गलामीमगर 


सुइन्डन युके, विलशायर नेपाली समाज, स्वीन्डनले बिशाल नेपालीहरुको उपस्थितिमा बहुसांस्कृतिक दिवस कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । बहुजाति, बहुधार्मिक, बहुभाषी र बहुसास्कृतिक बिबिधता रहेको नेपाली समाज स्वीन्डनमा सबै जातजातिहरुको अस्तित्वलाई समान रुपले स्वीकार गर्दै यसपाली देखि दशैंको बिकल्पमा बहुसांस्कृतिक दिवस मनाउने निर्णय विलशायर नेपाली समाजको गत हिउदमा सम्पन्न अधिबेशनले गरेको थियो । नेपालमा आएको परिवर्तनला आत्मसाथ गर्दै विलशायर नेपाली समाजले चालेको यस किसिमको अन्त्यन्तै न्यायोचित अग्रगामी कदमलाई सर्बत्र प्रसंशा गर्न थालिएको छ ।

Tuesday, October 30, 2012

गोरेबहादुर खपान्गि र सास्क्रितिक सहिस्णुतामा दशैको टिका !


  •  गोरेबहादुर खपाङ्गी र सास्क्रितिक सहिस्णुतामा दशैको टिका ! केहि वर्ष अगि तागाधारि सुरक्षा समाज सिक्किम्को ब्रामण जातिहरुमा वितरण भएको साचो पर्चा "गायत्रि मन्त्र" मा भनिएको थियो मतवालिबाट जो पनि नेता बन्न खोज्दछ त्यसलाई कुनै रितले नास गर्नै पर्छ / साप्रदायिक भनेर,देश द्रोहि भनेर,समाज विरोधि,भ्रस्टचारि एबम यस्तै बिभिन्न सन्ज्ञा दिएर प्रचार प्रसार गर्नु पर्दछ ताकि त्यो नेतालाई उसका जातिका मानिस हरुले पनि साथ दिन डरावस …/ जातिवादको छाप लागे पछि दुवानि (काम नचल्ने) भै हाल्छ / यति गर्दा पनि कार्य फ़त्ते नभए धर्मदत्त फ़र्मुला प्रयोग गर्न पनि पछि हट्नु हुदैन,हिच्किचाउनु हुदैन /

Monday, October 29, 2012

परदेशी दाजुलाई तिहारको चिठी

मिना थापा मगरमिना थापा मगर
[ पोखरा
दाजु सायद तपाईँलाई लागेको होला यो सालको तिहारमा पनि बहिनीको हातको टीका लगाउन पाईन, निधारमा सप्तरङ्गी टीका र बहिनीले उनेको मखमली फूलको माला गलामा पहिरिन पाईन। सम्झँदै हुनुहुन्छ होला तिहारको अँधेरी रातमा तपाइँको नेतृत्वमा चार भञ्ज्याङ् काटेर पुरानो गाउँमा देउसे खेल्दै हिँडेको अनि सम्झदै हुनुहुन्छ होला \'यो तिहारमा म पनि भएको भए अझ कत्ति रमाइलो हुने थियो हँ?\' 

मगरहरु सम्बन्धी केही तथ्यहरु...

१) नेपालका प्रथम शहिद लखन थापा मगर हुन्।
२) नेपालको सेनापति उपाधि पाउने पहिलो ब्यक्ति विराज राना हुन्।
३) भिक्टोरिया क्रस पाउने पहिलो नेपाली कुलवीर थापा मगर हुन्।
४) नेपालको प्रथम महिला डिएसपी पार्वती थापा मगर हुन्।
५) आठौं साफ खेलकुदमा बक्सिङ्ग खेल अर्न्तगत नेपाललाई स्वर्ण पदक दिलाउने दुई दाजुभाइ प्रकाश थापा मगर र रामचन्द थापा मगर हुन्।
६) पहिलो मगर प्रहरी महानिरीक्षक खड्कजीत बराल मगर हुन्।
७) हालसम्म नेपाली लीगमा सबभन्दा धेरै गोल गर्ने खेलाडी बसन्त थापा मगर हुन्।
८) मगर समुदायबाट एस.एल.सी. मा बोर्डफस्ट हुने पहिलो व्यक्ति भक्त आले हुन्।
९) मगर भाषाका आदिकवि भनेर जीत बहादुर सिंजाली र स्व. रेख बहादुर सारु लाई चिनिन्छ।

प्रथम शहीद - लखन थापा मगर


लखन थापा मगर नेपालका प्रथम शहीद हुन् । क्रुर राणा शासन बिरुद्ध आवाज उठाउने उनी पहिलो व्यक्ती थिए । तत्कालिन समयमा उनी नेपाली सेनामा क्याप्टेन थिए जो जङ्ग बहादुर राणाका तानाशाही हुकुमी शासनका बिरुद्धमा उत्रेका थिए । त्यस बेला उनले आफैलाई स्वतन्त्र राज्यको राजा घोषित गरेका थिए र उनका मन्त्री थिए जयसिंह चुमी मगर, जो उनका हितैषी मित्र मात्र नभएर समर्थक पनि थिए । उनले बुङ्कोट गोर्खामा आफ्नो छुट्टै राजधानी स्थापित गरेका थिए जहाँ उनको आफ्नै तीनतले दरबार थियो साथमा सेना र परेड मैदान पनि । उनले आफ्नो नीति बिशेषत: क्रुर जङ्ग बहादुर राणाको तानाशाही शासन खत्तम बनाई एक स्वतन्त्र राज्य र ठुलो सेना स्थापना गर्ने प्रयासतिरै केन्द्रित गरे ।

Sunday, October 28, 2012

DASHAIN, TIHAR AND INDIGENOUS PEOPLES OF NEPAL



दशैं पछिको तिहार र आदिवासी जनजाति

लेखक वि. के. राना
विगत केही वर्षदेखि दशैं मान्ने वा नमान्ने भन्ने विषयमा विवाद बढ्दै आइरहेको छ । यसपालि पनि दशैंका सम्बन्धमा यस्तै कुराहरूलाई बाहिर ल्याइयो । विगतमा भन्दा यसपालि आदिवासी जनजाति समुदायले निक्कै प्रखर ढंगबाट दशैं बहिष्कार गरेका भए पनि आम सञ्चार जगतले त्यसलाई खासै महत्व दिएन । त्यसले मुलुकका समग्र आदिवासी जनसमुदायलाई सन्तोष दिएन, बरू खिन्न बनाउने काममात्र ग-यो ।

मगरहरु बारे छोटो जानकारी!!!


जनसंख्याको आधारमा नेपालको तेस्रो ठूलो श्रेणीमा पर्ने मगर समुदाय नेपाली आदिवासी जनजातिहरुको हकमा भने प्रथम श्रेणीमा पर्दछ । सन् २००१ को जनगणना अनुसार मगरहरुको जनसंख्या १,६२२,६४१ रहेको थियो जस अनुसार नेपालको कुल जनसंख्याको ७.१४५ हुनपुग्छ यद्यपी मगरहरुको जनसंख्या योभन्दा पनि बढी हुनुपर्ने नेपाल मगर संघको दाबी छ । अधिकांश मगरहरु बिशेष गरी पाल्पा, स्याङ्जा, तनहुँ, गुल्मी, प्युठान, रोल्पा, सल्यान तिर बसोबास गरेको पाईन्छ । यस बाहेक अर्घाखाँची, रुपन्देही, काठमाडौं, रामेछाप, म्याग्दी, बाग्लुङ्ग, पर्वत, डोल्पा, हुम्ला, सुर्खेत, धनकुटा, सिन्धुली, उदयपुर तिर पनि मगरहरुको बसोबास रहेको पाईन्छ ।

Saturday, October 27, 2012

वुद्ध जन्मस्थल प्रसंग: कोरियामा खुलेको ढोका र यस्को निरन्तरताको अपरिहार्यता

निर्माणाधिन नक्कली लुम्बिनी र कपिलबस्तु जस्तो ठूलो परियोजना नै करीब करीब संपन्न हुने अवस्थामा पुगिसक्ता समेत यस्तो संबेदनशील बिषयमा पनि बुद्धको वास्तबिक जन्मस्थल नेपालको तर्फबाट देखिएको एक किसिमको सर्ब पक्षीय मौनताका कारण बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले ईतिहासमा पहिलो पटक १ डिसेम्बर २००९ लाई "कपिलवस्तु दिवस विस्व दिवस" को रुपमा मनाए ।

भिम रावललाई बंकरसम्म पुर्‍याउने साहसी महिला माथि सड्यन्त्र



पीतपत्रकारिताको जघन्य उदाहरण
-अमर दिप मोक्तान 
मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयकी प्रहरी नायब महानिरीक्षक (डिआइजी) पार्वती थापामगरको मान मर्दन गर्दै डिआइजी कार्यालय एकातिर बसाई अर्कोतिर शिर्षकको लेख २४ असोज २०६९ बुधबारका दिन सौर्य दैनिकमा प्रकाशित गरिएको समाचारको समय चयन जनजाति, कार्यकुशल महिला प्रहरी अधीकृत विरुद्ध नेपथ्यबाट कसैको निर्देशनमा प्रकाशित गराईएको प्रतित हुन्छ । डिआइजी पार्वती थापामगरले मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतबाटनै कार्यसंचालन गरिरहेका छन । तर बिगतमा पनि धेरै जसो मध्यपश्चिम डिआइजीहरु मध्यपश्चिमाचल क्षेत्रिय कार्यालय सुर्खेत सुविधा समपन्न नभएको हुँदा सुविधा सम्पन्न नेपालगन्जस्थित भेरी अञ्चल कार्यालयबाट कार्य संचालन गर्दै आएका कुरा सर्वविदीत छ । डिआइजी  विरुद्ध त्यसै कुरालाई मुद्धा बनाई समाचार किन प्रकाशित गरियो कुरा रहस्यपूर्ण छ ?

विचारको आधारमा बनेका मोर्चा बन्दी लामो समय टिक्दैनन् : एमएस थापा मगर, अध्यक्ष राष्ट्रिय जनमुक्ति पार्टी

अरु राजनीतिक दलहरुले झै तपाईहरु पनि मोर्चा बन्दीमा लाग्नु भएको हो ?
हामी मोर्चा बन्दीमा सहभागी छैनौ । केही सञ्चार माध्यमबाट हाम्रो पार्टीलाई पनि १५ असोजमा घोषणा भएको उपेन्द्र यादवको नेतृत्वको मोर्चामा सहभागी भएको प्रचार गरियो त्यो सत्य होइन । हामी त्यस मोर्चामा सहभागी नरहेको स्पष्ट गर्न चाहन्छौ । त्यस मोर्चामा हामीसंग छुटिएको अर्को नयाँ जनमुक्ति पार्टी सामेल भएको हो ।

'बास्तविक लडाई अब सुरु हुन्छ' के बाहुनहरु बिदेशीनै हो ?

Thumbnail2:06:13


Which people forget their history, they can't create history, So Mulvasis (Indigenous) Mongol of India and Nepal must watch this movie. A untold story of Dalits and Indigenous peoples Nepal.
इसापूर्ब १९औ सताब्दिमा हाइटी साम्राज्यबादको  आक्रमणमा परी भागे पछि एउटा बिसाल झुण्डा बर्तमान इरान तर्फा भागे, त्यस क्षेत्रमा लगभग ४ सय बर्षा बिताए पछि सिन्धु घाँटी हुँदै यिनिहरुको एउटा झुण्डा ईसापूर्व १५ सौं अर्थत आज भन्दा ३ हजार ५ सय बर्षा पहिला लुटपाट गर्दै र आतंक मच्चाउँदै आतंककारी र लुटारहरुको रुपमा बर्तामान भारतमा भित्रीए ।थप जानकारिको निम्ती www.samabad.com हेर्नु होला ।

सामन्ती राजाहरुले मनाउने दशैंलाई मगरहरूले बहिष्कार गर्नै पर्छ


मैले थाहा पाए  देखि मेरो परिवारमा दशैं मनाउदै आएको थियो। म सानो छदा दशैं आउन दुई महिना बाँकी हुँदा देखि नै अब यति दिन छ उती दिन छ भनेर दिन गनिन्थ्यो। किनकी बर्ष दिनमा एक पटक आउने महान चाड दशैंमा मासु टन्न खान पाइने, नयाँ लुगा फेर्न पाइने, नाचगान पनि गर्न पाइने। 

पछि जब मैले स्कुल जीवन सकाएँ, मलाइ कताकता यो दशैं मनाउने बिषयमा हामी मगरहरुले कतै गल्ति गरेको त  छैन, हामी मगरहरुले दशैं मान्न नहुने त होईन जस्ता खुल्दुलीहरु मेरो मनमा पैदा हुन थाल्यो। दशैंमा मेरो बुवाले  दुर्गाको पुजा गर्नु हुन्थ्यो, दुर्गा भवानीले हाम्रो रक्षा गरुन् भनेर।

राष्ट्रिय चाड भनेर मानिएको दशैका बारे

कमला थापा
दशै हिन्दु धर्मालम्बीहरुको पर्व हो । यो पर्व बिशेष गरी नेपाल, भारत, श्रीलङ्का र बङ्गलादेशमा पनि मनाईन्छ । अरु देशहरुमा बसोबास गर्ने हिन्दुधर्मालम्बीहरु यस पर्बलाई दशहराको नाममा धुमधामका साथ मनाउने गर्दछन् । त्यी देशहरुमा बसोबास गर्ने हिन्दुधर्मालम्बीहरुले मनाउने दशैं वा दशहरा र नेपालका हिन्दुधर्मालम्बीहरुले मनाउने दशैं नितान्त फरक किसिमको पाईन्छ । नेपालको सन्दर्भमा भन्नु पर्दा नेपाल हिन्दु राज्य हुदा यस पर्बलाई नेपालीहरुको महानचाड भनी अरु धर्मालम्बीहरुलाई पनि जबरजस्ती मनाउन दबाब दिदै नमान्नेहरुलाई मुत्यु दण्डसम्मको सजाय दिइएको ईतिहासमा लेखिएको पाईन्छ ।

गोरेबहादुर खपाङ्गी र दशै टीका

बलदीप प्रभाश्वर चामलिङ

जब हिन्दुहरुको दशै आउन थाल्छ तव विरोधीहरुले दशै टिकाको विषय लिएर गोरेबहादुर खपाङगीको प्रसङग जोडिदिन्छ । अनि हाम्रो अपाङग समाजले खपाङगीलाई खिसिटिउरी गर्ने मेलो पाउछ । त्यो समाजले खपाङगीको अर्थ बुझ्दैन । खपाङगीको महत्व बुझ्ने हैसियत राख्दैन । खपाङगी को हुन भन्ने कुरा विरोधीले बनाइदिएको धारणामा नै अल्झिराखेको समाज छ हाम्रो । तर खपाङगीको एक कालखण्डलाई बिर्सिदिने हो भने हामी चैत्र बैसाखको बाझो बारीमा पानी चढेको “नाभो आलु” जस्तै हुन्छौ ।

मंगोलहरु अझै पाँच सय बर्ष यो देशमा यसरीनै तड्पि रहनेछ

मंगोलहरु अझै पाँच सय बर्ष यो देशमा यसरीनै तड्पि रहनेछ


-चित्रराज उपाध्याय बास्तोला

राष्ट्रवादी हुँ भनेर हुङकार गर्ने मतवालीहरु आज भारत, सिंगापुर, बेलायतको भाडाका सिपाही बनेका छन् । भारत र खाडी मुलुकमा सेवा गर्न जानेहरु मतवाली जातिका व्यक्तिहरु नै अधिकांश छन् । बाहुनबादी राज्यसत्ता कब्जा गर्ने सपनामा रमाइरहेका मंगोल वर्ग आफुलाई नेपालको मूलबासी भन्छन् । इतिहास मोडेर नेपालको कथित मूलबासी भएको दाबी गर्ने मंगोलहरु मध्येका राई, लिम्बुहरु वर्तमान तिब्बतको पूर्वी भागबाट सिक्किम, भुटान, दार्जिलिङ्ग हुदै नेपाल भित्रिएका हुन् । तामाङ्, गुरुङ् तिब्बतको मध्यभागबाट नेपाल पसेका हुन् । मगरहरु भारतको गढवाल, कुमाउ, सिमला हुदै नेपाल छिरेका हुन् । नेपालका हिन्दु धर्मावलम्बीहरुलाई भारतिय पुर्खा ठान्ने मंगोलहरुको पुर्ख्यौली  इतिहास कसले बताइदिओस् । बाहुन, क्षेत्री, ठकुरीहरुको पुर्ख्यौली थलो अहिलेको इरान, इराक र जर्मनीतिर हो । 

उनीहरु बाँच्नका लागि संघर्ष गर्दै पाकिस्तानको सिन्धुनदी तरेर अहिलेको भारतको गंगा नदी वरपर बसोबास गर्दै हाल जम्नभन्दा पनि धेरै अगाडि नेपाल पसेको इतिहास मुर्ख मंगोलहरुले पढेका रहेनछन् । चौविसै घण्टा जाँड रक्सीले मातेर लठ्ठ हुने कथित आदिबासी र जनजाति भनाउँदाहरुले नेपालको इतिहासनै नपढी त्यसलाई जाँडकै तालमा बङ्ग्याउने प्रयास गरेका छन् । त्यो उनीहरुको जड्याहा बुद्धि र बलको तुजुक मात्र हो । जनजातिहरु इतिहासदेखि आजसम्म हुने छैनन् । मंगोलहरु ८० प्रतिशत छौ भन्छन् र अल्पसंख्यक भएको बाहुन, क्षेत्री र ठकुरी वर्गलाई शासन गर्छौ भनिरहेका छन् । उनीहरुको त्यो दिवा सपना मात्र हो ।

आफनो धर्म, संस्कृति, भाषा नभएका सधै अर्काको धर्म, भाषा, संस्कृति र भेषभुषा चोरेर पैचो लिएर बाँच्ने परजिवि नै मंगोल वर्ग हो । पश्चिमी संस्कृति भित्र्याउने तर आफनो पुर्खाको तिब्बती संस्कृतिलाई हेला गर्ने आज यिनै मंगोल वर्गका छोराछोरी छन् । दिनभर आफनो भाषा, संस्कृतिको जगेर्ना गर्ने, भाषण दिएर नथाक्ने तिनै मतवालीहरु आफना छोराछोरीहरुलाई भने विदेशी भाषामा शिक्षा दिइरहेका हुन्छन् । राष्ट्रवादी हुँ भनेर हुङ्कार गर्ने मतवालीहरु आज भारत, सिंगापुर, बेलायतको भाडाका सिपाही बनेका छन् । भारत र खाडी मुलुकमा सेवा गर्न जानेहरु मतवाली जातिका व्यक्तिहरु नै अधिकांश छन् । त्यस कारण पनि मंगोलहरुलाई यो राष्ट्रको माया छैन । राष्ट्रको माया नहुनेहरु अराष्ट्रिय हुन् । अराष्ट्रिय तत्वहरुलाई कसरी राज्यको माथिल्लो निकायमा जिम्मेवारी दिने ?

कामै नगरी पगरी गुथ्ने, अविवेकी, अधर्मी राक्षस स्वाभाव भएका, माया, दया, स्नेह नभएका अनपढ, अशिक्षित राक्षसहरुका हातमा सत्ता छोड्नु भनेको देशमा संकट निम्त्याउनु हो । मंगोल समुदायका मरिचमान सिंहलाई प्रधानमन्त्री बनाउदा तीस बर्षिय पञ्चायत समाप्त भयो, लोकसेवा आयोगमा मंगोललाई नेतृत्व दिदा  कंग्रेसले जथाभावी कार्यकर्ता भर्ना  गर्‍यो । मंगोललाई राजसभा स्थायी समितिको सदस्य बनाउँदा वीर अस्पतालका डाक्टर माथि बन्दुकसहित जाइलाग्न पुग्यो । प्रहरी प्रमुख बनाउँदा तस्करी, भ्रष्टाचार, मुर्ति चोर्ने, लागु औषध कारोबार गरेर राजाकै दुर्नाम गरायो । अनि तिनीहरुलाई कसरी माथि लाने !
तिब्बतबाट नेपालमा आएका मंगोल वर्गका पुर्खाहरुले तिब्बतमा आफनै सन्तान माथि बलात्कार गर्ने, आफनै सन्तान मार्ने, चोरी डकैती गरेको कारण त्यहाँबाट भगाइएको थियो भन्ने कुरा इतिहासकारहरु बताउँछन् । त्यस्ताका सन्तान विश्व एक्काइसौ शताब्दीमा प्रवेश गर्दासमेत यो वर्गको बुद्धि पलाएन ।
पढेलेखेका भनाउँदाहरु पनि स्मेक, वियरमा लठ्ठ छन् । पुस्तक, पत्रपत्रिका पढ्ने, अध्ययन गर्ने तिनीहरुको बुद्धि छैन। बुद्धि छ-खोया विर्के खाने र खोया विर्केका तालमा हामी एक छौ भन्ने । नाङ्लो ठटएर हात्ती तर्साउन खोजे जस्तो खोयाको तालमा बाहुन क्षेत्री तर्साउन सकिदैन ।
पढ्न लेख्न जान्ने पनि बम्बइमा बेश्याहरुका तिघ्रा हेर्ने, पत्रिका किन्न नसक्ने, भट्टीमा गएर तरुनीका तिघ्रा हेदै सुरा र सुन्दरी पान गर्ने तिमीहरु अझै पनि ५ सय बर्ष यो देशमा यसरी नै तड्पिरहनेछौ ।
हामी उच्च जातहरु ५ सय वर्षम्म शासन गर्ने हिम्मतका साथ काम गरिरहेका छौ । चुच्चेलाई डाँडा कटाउनु पर्छ भन्नेहरु हो-अब तिमी थेप्चेहरु नै डाँडा काटेर पुर्खाको विर्तामा पुग्ने छौ । हामी त चुनौती साथ भन्दछौ तिमीहरु एक भएर आउ, बल, बुद्धि सबै कुरामा हामी २० प्रतिशत नै तिमीहरुका लागि काफी छौ । जबसम्म तिमीहरु पढ्ने, लेख्ने गर्दैनौ । जबसम्म जाँड, रक्सी र सुन्दरीमा रमाउछौ, तवसम्म तिमीहरुको भविष्य यस्तै हो