Wednesday, November 21, 2012

अब सुनौ तिहारको काहाँनी ।

Khadak Bahadur Budha Magar

 फ ऐ लो, को अर्थ हो, लाई बंचा युऊ। वा ,लाई बंचायो । र, घे ऊ को अर्थ हो ठूलो, स,को अर्थहो धर्म र रि को अर्थहो को, र , घे ऊ स रि। धर्मातको। भन्ने हुन्छ,र बलि नाम, र हांङ राजा, इतिहाँस बिद श्री MS, थापा मगर दोवारा लेखित प्राचीन मगर अख्खालिपि पुष्तकमा भन्नु भएकोछकी लिक्ष्क्षिबि काल समयमा बोल्ने बैषाली
 भाषा र हालका मगर भाषा हरुमा धेरै मेलखान्छ भनेकाछन। र त्यो समयका शाशक हरुपनि हालका मङगोल मँगर वा मगर हरुकै पुर्खानै थिए किनकी मगर भाषामा डी को अर्थ पानी हुन्छ र ज़मुना न डी भन्नुनै हाम्रै पूर्खा हरुले राखेको नाम हुनुपर्छ भनेर दाबि गर्नु भएकोछ।

(2) अब सुनौ यो पर्वको पौराणिक कथा कार्तिक महिनाको अन्तिम र मंसिर महिनाको पहिलो हप्तामा हुने औशीको दीनबात शुरुहुने पाँच दीन, दो वा रा,वा, तिहारको काहानी झन्डै इशापुर्ब ३०००, तीन हजार बर्ष पहेलाको कुरोहो दक्षिण भारतको जमूना नदि र पक्षिम कुमाउ गड़वाल पुर्ब सेकीम उतर चिन तिबतको सिमाना सम्म एक पर्ख्यात सक्तिशालि बलिहाङ नाम गरेको राजाको राज्ये थियो र त्यो राजा अति सक्तीशाली धर्मात्को पुजाहारी र ठूला ठूला दान दक्षिणा गर्ने, साथै भबीस्ये बानि समेद थाहापाउने र जन्ताहरुको प्यारा राजा थियो अरे। र एकदीन राजाले एकाशी भन्यो अरेकी प्यारा जन्ताहो अब मेरो आयु धेरै छैन । यो आउने कार्तिकको अन्तिम महीना औशीकोराति मलाई काल यमराज यमदूतले सधैकोलागि लिउन आउदैछ, तिमिहरुले चिन्ता गर्नुपर्दैन म जस्ता अर्कोराजा पाउनेछौ । भन्ने बितिकै जन्ताहरुमा हल्ला चल्योकी हाम्रो अति सक्तिशाली धर्मात्को राजालाई कशरीबचाउ भन्दै रोए कराए र जन्ताहरुले भन्नलागे हे राजन तपाइँ जस्ता धर्मातको राजा हामीले कदापि पाउनु सक्ने छैनौ । हामिजन्ता मात्र बाँचेर केशार,अब भन्नुश तपाइँ स्वोयम आपै धर्मात्को पुजाहारी र भबिस्ये बानिसमेद हजुरले थाहापाउनु हुन्छ। अब भनिबक्सिनुष हजुरलाई बचाउने उपायाँ के छ? भनेर बिन्ति चधायेपछी राजाले लाँभो शास फेरेर भन्नु भयो, अरे कि हे, मेरा प्यारा जन्ता हो तिमिहरुले मलाई माफी देनुश किनकी मेरोलागि सारै चिन्ता गर्नुभयो, हुन्छ, एक उपाया छ त्यो केहोभने त्यो औशिकोराति कोहि पनि नशुतेर आगोबालेर हल्ला गरेर जागाबस्नु भयोभने त्यो यमदुट फर्केर जानेछ| तेटी भनेपछी देशभरि उर्दी चलाए र त्यो राति शारा जन्ताले आ आफ्नो घरमै आगो बालेर राँका बालेर हल्ला गरेर रोदै कराउदै हाम्रो ठुलो धर्मात्को राजालाई बंचाऊ । ठुलो धर्मात्को राजालाई बंचाऊ, भण्डा भन्दै आधा रात्मा एकाशी अकाशबात एकै सोरमा भन्यो रे की, हें,, मनुस्या हो तिमिहरु धेरै रोईउ कराईउ,रात्भरि जागा बसिउ एदी सुतेकोभए तिमिहरुको जिट होनेथियेन आज तिमीहरुको राजालाई बंचायुउ,,तर,,हाँ,,भन्ने अवाज गरेर हराएपछी, एता राजापनि झुरुक्कै उठनु भयो रे र भन्यो रेकी हे प्यारा जन्ताहो तिमिहरुले मेरोलागि धेरै दुख र कष्ट ग़रिउ मलाई बंचाईउ अब यो खुशियालीको दिनलाई पाँच दीनसम्म रमाइलो गर,नाच,गाऊ,मैले तिमिहरुको लाग़ी कति दक्षिणा गर्नेहो भनेर बलिहाङ राजाले घोषित गरेको चाड हो रे भनेर बी,स,2058 शालतीर बुतवल बात प्रकाशित राज्ये सट्टा पत्रीकामा र अर्को पनि कुनै कितापमा आरतिकल लेखमा समेद भेताएकोथिये र जस्ताको तस्तै पेष गरेको जान्कारी गर्दछु । र त्यों प्रथाले गर्दा पर्टेक शाल त्यों औशिको साँझ घर घरमा झिली मिलि बत्ति बाल्ने र आफ्नो प्यारा राजालाई बचाएको उपलक्क्षेमा खुशीले नाचगान गरेकाहुन रे। ( घे उ स रि ) को अर्थ हो ठुलो धर्मात्को। र, ब लि को अर्थ हो,नाम वा थर,हुन्छ र, हाँङ को अर्थ हो राजा,(बलि हाँङ) भन्नुको अर्थ हो जस्तै (शाहा राजा) भनेको जस्तै हों । र, फ ऐ को अर्थ बंचायूउ,लो को अर्थ, लाई । फ ऐ लो ।को अर्थ हो, लाई बंचा यँऊ । ठु लो धर्मातको बलि राजा लाई बंचायूउ । ठुलो धर्मात्को राजालाई बचाइउ बचाइउ, जस्तै घे ऊ स रि बलि हांङ फ ऐ लो । भन्डा भन्दै , फ ऐ लाई फै फै लो भैलो हुदै गएकोछ र, घेऊ घेऊ स रि । बात धेऊ देऊ देऊ स रि, भन्दै आएका हुन भनेकाछन।र यो पर्ब कोबात शुर्वाट भएको रहिछ भन्ने उधारण कोलागि हाललाई पनि धेउशी भैलो खेल्नेहरुले भन्ने गर्छनकि, हामि तेसै आएको होइन बलिहाङ राजाले पठाएको भैलो, भैलो,भन्ने चलन अहिले सम्म पनि भन्दै आएको छन । र आ आफ्नो खुशिले दान दक्षिणा दिने चलनपनि त्येही बलि हाँङ राजा बातनै सुरुवात भएको रे भनेकाछन | र बलि हाङ राजालाई यमराज बात र मिर्तु को कालबात बंचाएको खुशीयालीमा सम्पुर्ण पशु पराणी हरुलाई समेद आयु भधुस भनेर पुजा गर्ने चल्न भएको हो भन्ने जनबिस्वाश छ । र त्येही समैबातनै शोरठी झुमरा घाटु ख्याली नचारु नचरी पैस्यारी सारंगी जस्ता नाच हरु नाचने र राजा रानी हरुको नामबाट शोरठी गाउने चलन भएको कुराहरु जनशुत्र बात थाहा भएकोछ।

(3) यो पर्बको नाम के हो?भन्ने कुरा भुझ्नु जरुरिछ र त्यों चाट वा पर्बको इतिहाँसिक नाम पक्कै हुन्छ, र नै सत्ये कुराको पट्टालाग्ने छ। ढो वा रा अर्थात, दौ वा रा,को अर्थहो पुज्नू सेवा गर्नु भन्ने हुन्छ । तर बिस्तारै बिस्तारै अपभ्रम हुदै,हुदै, तौ वा रा । तौ हार। ति हार। भन्दाभन्दै, तीहार भनेकाछन र इन्डियान हरुले दीपावली भन्नेगर्छन,र दीपावली को अर्थ हुन्छ दीवा बट्टी अर्थात बत्ती बालेर मनाउने चाट वा पर्ब भन्ने भुझिन्छ, भने,देवालीको अर्थपनि उई इन्डिया बाटनै पसेको नाम जस्तैछ,तिहार को अर्थ के होत ? अर्थ लाक्छत?लाग्दैन, त्येसकारणले आ आफ्नो भाषा बात चाट पर्ब वा कुनैपनि बस्तुको नाम हुन्छ र ब्याख्या पनिलाक्छन, होइन भने त्यों सत्ये हुदैन । अब मगर भाषा बात, ढो वा रा, दौ वा रा को अर्थ हुन्छ,सेवागर्नु दोक्नु,समान गर्ने,पुज्नु भन्ने भुझाउछ। जस्तै,हाम्रों भाषामा,जे ढो वा जे दौ, भन्नुको अर्थ हो, तपाईलाई वा तपाईहरुलाई सेवागर्द छू दोकछु, भन्ने भुझाउछ। त्येस कारणले जून दौ वा रा को अर्थनै सेवा गर्नु हुन्छ र कुकुर दौ वा रा । कुकुर लाइ सेवा गर्छु । गाई दौ वा रा। गाइलाई सेवा गर्नु । दौ वा रा पूजा । सेवाको पूजा गर्नु,भन्डा भन्दै पछि गाई तीहार कुकुर तिहार हुदै गएको भन्ने भुझिएको छ। र पहेलो पहेलोका बुढो पाका हरुले भन्दै गर्थेकि तिन्दीन दशै पाँचदिन ढ़ो वा रा भए लो,भन्दै गरेकोपनि सुनेकैहो र, हाललाई बाहुन शाशक हरुले 3 दिन दशै लाई 5 दीन बनाएका छन, भने 5 दीन दो वा रा लाई 3 दिन मात्र बनाएकाछन, त्येस्को अर्थहो यो चाट हिन्दूहरु भारत बात भित्रिनु भण्डा जेठों चाट वा पर्ब रहिछ भन्ने भूझिन्छ। किनभने यदी यो चाट पछि भएकोर हिन्दुहरुको भैदिएको हो भने कीन एस्को महत्यो घताइयो? किन 5 बात 3 मा झार्यो ? यावद कुराहरुको प्रश्णछन। फेरि यो चाटमा गाउनेर नाच्ने कलार काहाँनी पनितऊई मगर मतवाली संघ मात्रछन र यो संकेतले पनिता दशै संघ सम्मंडित छैन छैन भन्ने स्पस्ट होनुपर्छ । र मैले भुझेको एउता क़ुरा केछभने जौ वा गहू लाई केराको पाटमा छरेर होने फूलको नाम हो,जँवारा र एकप्रकारको बन्मा पुल्ने रातो र सेतोमिशेको फुल्ने फुलकोनाम हो दवारा र इनि जँवारा र दवारा दुईता फूलहरू नभैर गाई गोठोमा पुजानै चल्दैन र त्यों चिजहरु जताईर मात्र औशिको दीन दौ वारा पुजा,गैदु पूजा लक्षिमि पुजा गरिन्छ र, ड वा रा फुल अनिबार्य तिप्नै पर्छ टिपेर (बाबे) वा बाभर काटेर तोरण बात्येर कुच्च जस्त्यो झुम्का भएको लाँभो लाँभो तोरण बात्येर त्यो तोरणमा अनिभार्ये द वा रा को फुल र जँवारा को फुल 3 प्रकारका फूल हरुसंघ पाँच प्रकारको फुलहरु जुताइ र त्यो तोरणमा फुलहरु उनेर जति सक्दो लाँभो बनाइ र खोला वारि बात खोला पारि तानेर जति लाँभो भयो उति गाइ बस्तु हरुको आयो लाँभो हुन्छ र बगाल हरु धेरै भधेर आउछन भन्ने प्रथा पनिछ, र त्येही दिनमा नै गाइ पूजा लक्षिमी पुजा गरे र गाइ भैसी भेधा बाक्रा सबैलाई नुन खवाईदिने फूल लगाईदिने र सम्पुर्ण परिवारमा नया नया कपडा लगाउने गहणा हरु पैरिने र मिठो मिठो खानेकुरा खाएपछि तेरी मेरी फुलहरु लगाउने र गाइ बस्तु हरुलाई मात्र नभैर आपुले कमाउने गाग्रो ताउलो हलो कोदालो समेदलाई फुलको माला लाईदिने र हाम्रो ग्रह जाउस कालको आँखा फुतुष भनेर ओखर फुतालेर चारै दिशा तिर छर्नु पर्छ र खाना खाइसकेपछी गाउका दाजु भाई दिदि बहिनि भेला भैर पाँच दीन दौ वार तीनदिन दशै फ ऐ लो, फ ऐ लो, भन्दै नाच सुरु गरेपछी लगातार नाच्ने चलन सुरु हुन्छ,जस्तै नचारू वा नचरी गुरुङ मगर दुवैले नाच्ने घाटु मगर हरुको सोरठी, झुमरा, चुत्का, ख्याली, पैस्यारी,सारङगी,गोपीचन्द,इत्यादी यस्ता यस्ता नाना प्रकारका नाचहरु नाच्नेर साथै तरुनी तन्धेरी हरु मिलेर लिङगे पेङ रोत्ये पेङ थापेर खेल्ने रमाइलो गर्ने र त्यो पाँच दीनको दौ वारा पर्ब नसक्दा सम्म हलोजोत्नु पनिहुदैन कोदालो खन्नू पनि हुदैन बनतिर दाउरा गर्नु पनि जानु हुदैन र सानु सानु नानी बच्चा हरुलाइ समेत दाया बायाँ बारी तिर टाडा तादा धेरै हिन दुल गर्नु पनि देंदैनन।र किन रे ? भन्डामा अन्डो एमराजले वा कालले टाउकोमा हान्छ र हामीले देखिदैन र टाउको दुखेर मान्छीमर्छ भनेर बुढा पाखा हरुले भनेको सुनिन्थ्यो र बिशेष यस्ता चलन चल्तीहरु आदिबाशी मगर मतवाली हरुको गाउ गाउमा चली आएको देखिन्छ र यो कूराहरुलाई केलाउदै ल्याउदा पक्कै पनि यो माथिका यमदूत वा अमराज र काललाई जितेर राजालाई बंचाएको उपलक्क्षेमै मानेको चाड नै हो रहिछ भन्ने स्पष्ट हुन्छ । र पहेला पहेला बुढो बाबा हरूले भन्नु हुन्त्यो की इनि नाच हरु जब नाच्ने सुरु गरेपछि गुरुले बगाललाई छोडेर जानू हुदैनरे र जब त्यों गीत गाएपछि पुऱा गरनै पर्ने हुन्थो अरे यदी बिचमै छोदयेर गएको खन्दमा बगाललाई वा आपुलाईनै हाणिकार हुनछ रे भनेकाछन। तर हाललाई भने यो नाचर चाटको अर्थनै थाहाछैन गिटहरु नै ल़ोप भै सक्यो त्यत्तिकै बिना अर्थ न पर्थको हल्ला गर्यो दान झार्यो गयो ,के मत्लब छ है ?

No comments:

Post a Comment