------------------------------ ------------------
* नरेन्द्र योञ्जन सँग गोरेबहादुर खपाङ्गी मगरले दिनु भएको अन्तरबार्ताको केही अङ्श:
------------------------------ ------------------------------ -------------------------
मगर समुदायको लागि मरिमेटेर लागिरहेका गोरे बहादुर खपाङ्गी मगरले मलाई अन्तवार्ता दिँदै यसो भन्नुभयो :-
------------------------------ ------------------------------ -------------------------
१. मगरको उत्थान गर्ने नारा लिएर ४० वर्È निरन्तर हि“डेको अर्को को छ ?
होला कोही घामले पाकेर ८० वर्Èको भयो होला । तर, उसले आफ्नो समाजका लागि के
ग¥यो ? म त आफ्नो घर जलाएर, जिउमा खरानी दलेर हि“डेको मान्छे हु“ । अहिले
सात करोडको घरमा बस्ने नेतालाई म सोध्न चाहन्छु– तिमी पनि आफ्नो घर जलाऊ र
समाजका लागि हि“ड ।
२.मगरमा राजनीतिक परिपक्वता छैन । यसको सानो
उदाहरण । एकीकृत नेकपा माओवादीमा अन्याय भयो भनेर रामबहादुर थापा बादलको
पहलमा पार्टी फुट्यो । पुरानो पार्टीमा बादलभन्दा तल रहेका सिपी गजुरेललाई
नया“ पार्टीमा बादलभन्दा माथि राखियो । तर, बादलको कुनै प्रतिक्रिया छैन ।
किनकि, राजनीतिक परिपक्वता छैन, लाहुर जाने सपना छ, सिंहदरबार ताक्ने योजना
छैन ।
३. जुन बेला मैले जातीय मुद्धा उठाए“, त्यो वेला साम्प्रदायिकता
थियो । अहिले त आवश्यकता भएछ नि । त्यसैले त अशोक राईले पार्टी खोले । अरु
को को पार्टी खोल्छौ भनेर लागिरहेका छन् । यिनीहरुले बल्ला थाहा पाए एमाले
त बाहुनको पार्टी रैछ ।
३. बाहुन बाठो ! एउटा बाहुनले भन्छ,
अर्को बाहुनले बुझ्छन । तर, जनजातिले बुझ्दैनन् । राजीनामा देऊ, राजीनामा
देऊ भनेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रस्ट तीनवटा कुरा भने ः
क) यो देश कतै न कतै मर्जर गर्नुपर्छ । मर्जर उनको एजेन्डा हो ।
ख) हामी त गोटी हौ“, खेलाउने अरु कोही छ । उनले सही कुरा भने ।
ग) चर्को रुपमा राजीनामा माग्न थालेपछि उनले भनिदिए— सा“चो त यहा“ छैन ।
ल हेर्नुस् घर्ती जी बाहुनहरु सबैले कुरो बुझे, सा“चो खोज्न लर्को लागेर
दिल्लीतिर गए । कोही पेट दुखेको छ भनेर, कोही टाउको दुखेको छ भनेर, कोही
बिहेमा भनेर, कोही चिया खान भनेर भटाभट दिल्ली गए । जनजातिहरु कुरै
बुझ्दैनन्, सा“चो दिल्लीमा छ भने यहा“ बसेर सत्ता कहिले आउ“छ ? उता,
गएकाहरुलाई पनि दिल्लीवालाले भनिदिए, ‘सा“चो त त्यही“ छ, तिमीले सुनेको
सत्य हो, तर सा“चो तिम्रो हातमा दिन्नौ“, जो अहिले सत्तामा छ, उसैस“ग मिलेर
खाऊ ।’ पहिलेपहिले राजीनामा नदिए आन्दोलन गर्छौं भन्नेहरु पनि दिल्लीबाट
फर्केपछि मिलेर, सहमति गरेर अघि बढ्ने हो भन्दै वार्तामा बस्न थाले । यो सब
बाबुरामले भनेजस्तै जसको हातमा सा“चो छ, उसैको करामत हो । बाहुनले कुरो
बुझे, जनजातिले बुझेनन् ।
गोरेबहादुर खपाङ्गी मगरका कुरा सुनेपछि
बुँदागत रुपमा यी कुरा महत्वका आधारमा राखेको हुँ । यो बाहेक उनले मगर
जागरणका लागि पु¥याएको योगदान त बयान गरी साध्यै छैन । उनको कुरा सुन्न यति
मिठा लाग्छन् सँधै सुनिरहुँ जस्तो । त्यसैले त मैले दुइ चरणमा उनको
अन्तवार्ता लिनु परेको थियो । मलाई लाग्छ यतिबेला मगर समुदायका लागि
गोरेबहादुरको खाँचो छ । गोरेबहादुर मगर समुदयाको अगुवा भए मात्रै हजारौं
गोरेहरु जन्मिनेछन् ।
------------------------------
* नरेन्द्र योञ्जन सँग गोरेबहादुर खपाङ्गी मगरले दिनु भएको अन्तरबार्ताको केही अङ्श:
------------------------------
मगर समुदायको लागि मरिमेटेर लागिरहेका गोरे बहादुर खपाङ्गी मगरले मलाई अन्तवार्ता दिँदै यसो भन्नुभयो :-
------------------------------
१. मगरको उत्थान गर्ने नारा लिएर ४० वर्È निरन्तर हि“डेको अर्को को छ ? होला कोही घामले पाकेर ८० वर्Èको भयो होला । तर, उसले आफ्नो समाजका लागि के ग¥यो ? म त आफ्नो घर जलाएर, जिउमा खरानी दलेर हि“डेको मान्छे हु“ । अहिले सात करोडको घरमा बस्ने नेतालाई म सोध्न चाहन्छु– तिमी पनि आफ्नो घर जलाऊ र समाजका लागि हि“ड ।
२.मगरमा राजनीतिक परिपक्वता छैन । यसको सानो उदाहरण । एकीकृत नेकपा माओवादीमा अन्याय भयो भनेर रामबहादुर थापा बादलको पहलमा पार्टी फुट्यो । पुरानो पार्टीमा बादलभन्दा तल रहेका सिपी गजुरेललाई नया“ पार्टीमा बादलभन्दा माथि राखियो । तर, बादलको कुनै प्रतिक्रिया छैन । किनकि, राजनीतिक परिपक्वता छैन, लाहुर जाने सपना छ, सिंहदरबार ताक्ने योजना छैन ।
३. जुन बेला मैले जातीय मुद्धा उठाए“, त्यो वेला साम्प्रदायिकता थियो । अहिले त आवश्यकता भएछ नि । त्यसैले त अशोक राईले पार्टी खोले । अरु को को पार्टी खोल्छौ भनेर लागिरहेका छन् । यिनीहरुले बल्ला थाहा पाए एमाले त बाहुनको पार्टी रैछ ।
३. बाहुन बाठो ! एउटा बाहुनले भन्छ, अर्को बाहुनले बुझ्छन । तर, जनजातिले बुझ्दैनन् । राजीनामा देऊ, राजीनामा देऊ भनेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रस्ट तीनवटा कुरा भने ः
क) यो देश कतै न कतै मर्जर गर्नुपर्छ । मर्जर उनको एजेन्डा हो ।
ख) हामी त गोटी हौ“, खेलाउने अरु कोही छ । उनले सही कुरा भने ।
ग) चर्को रुपमा राजीनामा माग्न थालेपछि उनले भनिदिए— सा“चो त यहा“ छैन ।
ल हेर्नुस् घर्ती जी बाहुनहरु सबैले कुरो बुझे, सा“चो खोज्न लर्को लागेर दिल्लीतिर गए । कोही पेट दुखेको छ भनेर, कोही टाउको दुखेको छ भनेर, कोही बिहेमा भनेर, कोही चिया खान भनेर भटाभट दिल्ली गए । जनजातिहरु कुरै बुझ्दैनन्, सा“चो दिल्लीमा छ भने यहा“ बसेर सत्ता कहिले आउ“छ ? उता, गएकाहरुलाई पनि दिल्लीवालाले भनिदिए, ‘सा“चो त त्यही“ छ, तिमीले सुनेको सत्य हो, तर सा“चो तिम्रो हातमा दिन्नौ“, जो अहिले सत्तामा छ, उसैस“ग मिलेर खाऊ ।’ पहिलेपहिले राजीनामा नदिए आन्दोलन गर्छौं भन्नेहरु पनि दिल्लीबाट फर्केपछि मिलेर, सहमति गरेर अघि बढ्ने हो भन्दै वार्तामा बस्न थाले । यो सब बाबुरामले भनेजस्तै जसको हातमा सा“चो छ, उसैको करामत हो । बाहुनले कुरो बुझे, जनजातिले बुझेनन् ।
गोरेबहादुर खपाङ्गी मगरका कुरा सुनेपछि बुँदागत रुपमा यी कुरा महत्वका आधारमा राखेको हुँ । यो बाहेक उनले मगर जागरणका लागि पु¥याएको योगदान त बयान गरी साध्यै छैन । उनको कुरा सुन्न यति मिठा लाग्छन् सँधै सुनिरहुँ जस्तो । त्यसैले त मैले दुइ चरणमा उनको अन्तवार्ता लिनु परेको थियो । मलाई लाग्छ यतिबेला मगर समुदायका लागि गोरेबहादुरको खाँचो छ । गोरेबहादुर मगर समुदयाको अगुवा भए मात्रै हजारौं गोरेहरु जन्मिनेछन् ।
No comments:
Post a Comment