Thursday, November 29, 2012
Monday, November 26, 2012
मुख्य पहिचान मानिसको जात नै हो ।
मुख्य
पहिचान मानिसको जात नै हो । भाषिक र अन्य कुरा पहिचानका मुख्य तत्व होइनन्
। मानौ मगर जाति चन्द्रमा पुगे पनि उसगै उसको जात पनि जान्छ । भूमिको
पहिचान वैधानिक पहिचान मात्रै हो । नेपाल छोडेर अमेरिकाको नागरिकता लिए पछि
कसरी नेपाली हुन्छ ? त्यसैले भूमिको पहिचान भनेको बैधानिक पहिचान हो ।
त्यो वैधानिकता त्यागे पछि त्यो मानिस आफ्नै देशसंग समेत मतलब रहन्न । त्यस
कारण पहिले देखि हामीले उठाउँदै आएको आदिवासी
भन्ने कुरा ननइभोलुसनरी कुरा हो । एउटा सामान्य व्यक्ति पनि आदिवासी
विश्वविद्यालयको प्राध्यापक पनि आदिवासी त्यो इभलुसन हुने कुरा होइन ।
आफ्नो भेषभुषा सहित हिड्ने पनि बाहुन प्रधानमन्त्रीको कुर्चीमा बस्ने पनि
बाहुन यस्ता अनेक कुरा छन् जसको इभलुसन छैन । यो कुरा बुझेर नै यहाँ एकल
जातीय हैकम छ र त्यसको मुक्तिको लागि अगाडि बढ्न पर्छ भन्ने कुरालाई हामीले
सुरु देखि उठाएका थियौ । समयको अन्तरालमा त्यो कुरा किनारा लागेको छ । एकल
जातीय राज्य माग्नेहरु अगाडि बढे । तर त्यो प्राप्त हुन नसकेको
वस्तुस्थिति यहाँ देखिन्छ ।
Saturday, November 24, 2012
महायोद्धा कुलबीर थापा मगर भी. सी, नेपालीलाई संसारभर चिनाउने सबभन्दा पहिलो व्यक्ति !

___________________
आज हामी सबै नेपालीलाई इमान्दार,वीर र पराक्रमी जाति भनेर सारा सन्सारलाई चिनाउने सबभन्दा पहिलो व्यक्ति "महावीर कुलबीर थापा मगर भी. सी."का बारेमा पनि मगर जातिको उत्थान र प्रगतिका निम्ति लागि परेका संघसंस्थाहरुले किन केही नगर्ने?
http://www.london-gazette.co.uk/issues/29371/supplements/11450
निगल पानी पाल्पामा जन्मेका कुलबीर थापा मगर (जन्म: डिसेम्बर १५, १८८९ - मृत्यू: अक्टोबर ३, १९५६ ) बेलायती सेनाको सर्वोच्च तक्मा "भिक्टोरिया क्रस" अर्थात् भी. सी. पाउने पहिलो नेपाली हुन | यस हिसाबले विश्व प्रशिद्द वीर गोर्खाली भनेर सम्पूर्ण नेपालीलाई आज संसारभर चिनाउनेमा उनी सबभन्दा पहिलो व्यक्ति हुन भन्नुमा कुनै अत्युक्ति नहोला |
निगल पानी पाल्पामा जन्मेका कुलबीर थापा मगर (जन्म: डिसेम्बर १५, १८८९ - मृत्यू: अक्टोबर ३, १९५६ ) बेलायती सेनाको सर्वोच्च तक्मा "भिक्टोरिया क्रस" अर्थात् भी. सी. पाउने पहिलो नेपाली हुन | यस हिसाबले विश्व प्रशिद्द वीर गोर्खाली भनेर सम्पूर्ण नेपालीलाई आज संसारभर चिनाउनेमा उनी सबभन्दा पहिलो व्यक्ति हुन भन्नुमा कुनै अत्युक्ति नहोला |
"खसहरु वास्तवमा मगरहरुको सन्तति हुन"
- प्रा. राम निवास पाण्डे
________________-______
अहिलेको दैलेख दुल्लु क्षेत्रलाई मगर जातिको आदिथलो अर्थात् पहिल्यै देखिको वासस्थानको रुपमा लिन पनि सकिन्छ | त्यहाँ पनि प्रशस्त मगरहरु वसोवास गर्दछन् | ह
________________-______
अहिलेको दैलेख दुल्लु क्षेत्रलाई मगर जातिको आदिथलो अर्थात् पहिल्यै देखिको वासस्थानको रुपमा लिन पनि सकिन्छ | त्यहाँ पनि प्रशस्त मगरहरु वसोवास गर्दछन् | ह
ुन त त्यस क्षेत्रमा
खसहरुको संख्या पनि कम छैन | खसहरु पनि मगरको सन्तति हुन भन्ने
लेखिएकाले दैलेख दुल्लु क्षेत्र पनि मगरहरुको आदिथलो हो भनेर त्यस
क्षेत्रमा वसोवास गर्ने हालका मागहरुको दाबी रहेको छ |
बल्ढेङगढी राज्यका संस्थापक बलिहाङ रानामगर, दर्शैंपछि तिहारमा खेलिने द्यौंसी भैलो र मृत्यूलोकका यमराजको नियम
[यो
तल टासिएको नोट त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका इतिहास विभागका
प्राध्यापक डा. राजा राम सुबेदीको 'मगर जातिको नालिबेली ' भाने शीर्षकको
लेखबाट लिएको हो | सो लेखमा समग्र मगर जातिको बारेमा रोचक सूचनाहरु
समावेश गरिएको छ | तर, यो नोटमा चाहिँ यहाँ सुहाउँदो किसिमले काटछाट गरेर
टासिएको छ | विद्वान प्राध्यापकको सो लेखमा उल्लख गर्नु भएको कतिपय
कुराहरुसंग सहमत हुन नसकिने अवस्था पनि छ | त्यो छुट्टै वहसको विषय हो |
पुरै लेख हेर्नका निम्ति यहाँ https://docs.google.com/viewer?a=v&pid=sites&srcid=ZGVmYXVsdGRvbWFpbnxyYW5hMTYxNnxneDozMGYzZDJiMWVjNWZjNmNi क्लिक गर्नु होस् |]
प्रा. राजा राम सुबेदी
* मिहीरकुलका सोझै सन्ततिहरु मगर कहिन थालेपछि पनि उनीहरुका विभिन्न थर र
उपथर रहन गए । उदाहरणको लागि आलेमगरका २४६ थर घर्ती मगरका ४९ थर, थापामगरका
५५३ थर पुनमगरका ५३ थर, बुढाथोकी मगरका २६ थर, रानामगरका १८६ थर गरी
हालसम्म प्राप्त जम्मा १११३ थरका मगरहरु नेपालमा बसोवास गर्दछन् ।
प्रा. राजा राम सुबेदी
* मिहीरकुलका सोझै सन्ततिहरु मगर कहिन थालेपछि पनि उनीहरुका विभिन्न थर र उपथर रहन गए । उदाहरणको लागि आलेमगरका २४६ थर घर्ती मगरका ४९ थर, थापामगरका ५५३ थर पुनमगरका ५३ थर, बुढाथोकी मगरका २६ थर, रानामगरका १८६ थर गरी हालसम्म प्राप्त जम्मा १११३ थरका मगरहरु नेपालमा बसोवास गर्दछन् ।
दक्षिण एसियाको इतिहासमा मगर जातिको प्रचीनताको प्रश्न
_____________________________
लेखक बि. के. राना (इमेल <langhalipariwarcambridge@gmai
दक्षिण एसियाको हिमाली मुलुक नेपालमा विभिन्न जातजातिका मानिसहरु बसोबास गर्दछन् | उनीहरु मद्धे मगर जाति मुलुकको एक प्रमुख जाति हो | सरकारी तथ्यांकका हिसाबले भन्ने हो मगर जाति नेपालको तेश्रो ठूलो संख्या भएको जाति हो | तर, सम्बन्धित विद्वान् वा समुदायका अग
ुवाहरुले
यो सरकारी तथ्यांकलाइ सही मानेका छैनन् | खैर, यस विषयमा कुरा गर्दै गरौला
पछि कुनै अर्को लेखमा | आज एउटा छुट्टै प्रसंग, छुटै चर्चा गरौ जस्तो
लाग्यो |
Friday, November 23, 2012
अपभ्रंश तरिकाले ठाउको नामहरु परिवर्तन!!!
आदरणीय सम्पूर्ण १८ मगरात क्षेत्रका मगर बुद्धि जीबी समाजशेबी साथै जाति र भाषाप्रति चासोराख्ने आस्था राख्ने साथि हरुसँग मैले के स्पषट गर्न गै रहेकोछु भने ! हाम्रो मगरहरुको लेखित इतिहाँस हरु कहिँ कतै पाएको छैन ! र कता कतै अलिअलि भएतापनि मौखीकमा मात्र सिमित भएको पाइन्छ! त्येस कारणले अब इतिहाँस बंचाउने बाटोहरु अझसम्म प्रसस्तै छन ! र त्यो लाइ पनि समयमा नै संम्रक्षण गर्नु सकिनौ भने हालका एकाधिकार बाद राज्येसट्टाका हरुले हाललाई जुनअबैध तरिकाबात अपभ्रमष तरिकाले ठाउको नामहरु परिवर्तन बात हस्तक्षेप गरि राखेकैछन त्यो हो अब हेरौ तल !
Subscribe to:
Posts (Atom)
