Saturday, July 13, 2013
Monday, June 17, 2013
नाग पूजिने मगर पर्व भूम्याको इतिबृतान्त

देविका घर्ती मगर, दाङ
आधुनिकता सँगै केहि यूवाले आफ्नो संस्कृति परम्परा भुल्दै गएको पाईन्छ । तर, केहि तन्नेरीहरु पनि छन् जसले आफ्नो पहिचानलाई जिवन्त राख्न केहि न केहि गरिरहेकाछन् । यसपालि मगरको मुख्य पर्व भुम्यालाई भव्य बनाउन सक्रिय मगर विद्यार्थी सँघ दाङकी अध्यक्ष समेत रहेकी जुनु मगर र तिनको कार्यसमितिको सक्रियतालाई त्यहि कोटीमा राख्न सकिन्छ । मगर सँघ दाङसंग मिलेर यसवर्ष घोराहीमा भव्य भुम्या महोत्सवको आयोजना गरिएकोथियो ।
Wednesday, June 12, 2013
मगर डुटाङग गजल...।।
आज
अत्यन्तै प्रतिभावान युवा मगर गजलकार "बिबश गरङजा मगर" लाफाको एउटा
सुमधुर गजल मगर डुटाङग.....!!!
फोकुङ देशाङ माहान्ना मिजा दु:ख पाहाले, देउला बोए।
फोकुङ देशाङ माहान्ना मिजा दु:ख पाहाले, देउला बोए।
फोकुङ देश डिचो कानु लाङघा तन्चो माहाले, देउला बोए।।
नामचोसे छिम्मो कुडिक काम जात्थ्यार जस माडिन्ने।
उल्तै मालिके ढिले,डुङले नै के थाहाले , देउला बोए।।
गोराक,नमसिन,नम्बिलाक डिके माडिन्ने होलाङ।
काम जातनाङ जातनाङ नु बाह्र ङाहाले, देउला बोए।।
कुडिक सेमो काम जातल्याङ र मेनो माछान्ने बिदेशि।
कान के फसडि के सँधै जाल जाहाले, देउला बोए।
बिबश गरङजा मगर...।
अरुणोदय रघु ७ तनहुँ....।।
Saturday, March 30, 2013
मगरजाति र साँस्कृतिक उद्योग
...........................................
राष्ट्रिय मगर माला–नवौं
१७ चैत २०६९ तदनुसार ३० मार्र्च २०१३
धोविघाट, ललितपुर
...........................................................
यसवेला म ७० वर्षमा हिड्न थालेको छु । मैले कलामा स्नातक गर्दाको एउटा
सानो घटना सम्झन चाहान्छु । जनकपुर अञ्चलको ठूलो शहर जनकपुरधाम । शहरवाहिर
कुवारामपुरमा मुझौलियाका स्थानीय शिक्षाप्रेमीवाट रामस्वरुप–रामसागर डिग्री
कालिज स्थापना भएको रहेछ । म श्री त्रिभुवन हाइस्कुलवाट विसं २०२०
सालतिरको एसएलसी । यो स्कूल महोत्तरीको गौशाला वजारमा छ । मैले एसएलसी
दोश्रो श्रेणी उत्तीर्ण गरेपश्चात वीएसम्म त्यही कालिजमा पढें । यहाँ पढ्दा
नेपाली कक्षामा नेपाली पढाउने श्रेद्धय गुरु पण्डित श्री कृष्णप्रसाद
आचार्य हाजिरी उठाउने क्रममा खपांगी शव्द मगरजाति वोधक थर थाहा पाउदा
श्रद्धय गुरुले जीव्रो बाहिर निकाल्नुभई आश्चार्य प्रकट गर्नुभो र भन्नुभो
कि मगर पनि वीएमा । यसवाट मैले थाहा पाएँ कि बाहुनहरु पढेर पण्डितको उपाधि
नै प्राप्त गरेको किन नहोऊन उहाँहरुसँग जातीय दृष्टिकोण कस्ता हुदाँरहेछन् ।
यहाँ यो दृष्टिकोणको व्याख्या गर्न चाहन्न । राष्ट्रिय मगर मालाका विभिन्न
भागमा यसवारे संक्षिप्तमै भएपनि शव्द र समय खर्चिने नै छन् ।
...........................................
राष्ट्रिय मगर माला–नवौं
१७ चैत २०६९ तदनुसार ३० मार्र्च २०१३
धोविघाट, ललितपुर
...........................................................
यसवेला म ७० वर्षमा हिड्न थालेको छु । मैले कलामा स्नातक गर्दाको एउटा सानो घटना सम्झन चाहान्छु । जनकपुर अञ्चलको ठूलो शहर जनकपुरधाम । शहरवाहिर कुवारामपुरमा मुझौलियाका स्थानीय शिक्षाप्रेमीवाट रामस्वरुप–रामसागर डिग्री कालिज स्थापना भएको रहेछ । म श्री त्रिभुवन हाइस्कुलवाट विसं २०२० सालतिरको एसएलसी । यो स्कूल महोत्तरीको गौशाला वजारमा छ । मैले एसएलसी दोश्रो श्रेणी उत्तीर्ण गरेपश्चात वीएसम्म त्यही कालिजमा पढें । यहाँ पढ्दा नेपाली कक्षामा नेपाली पढाउने श्रेद्धय गुरु पण्डित श्री कृष्णप्रसाद आचार्य हाजिरी उठाउने क्रममा खपांगी शव्द मगरजाति वोधक थर थाहा पाउदा श्रद्धय गुरुले जीव्रो बाहिर निकाल्नुभई आश्चार्य प्रकट गर्नुभो र भन्नुभो कि मगर पनि वीएमा । यसवाट मैले थाहा पाएँ कि बाहुनहरु पढेर पण्डितको उपाधि नै प्राप्त गरेको किन नहोऊन उहाँहरुसँग जातीय दृष्टिकोण कस्ता हुदाँरहेछन् । यहाँ यो दृष्टिकोणको व्याख्या गर्न चाहन्न । राष्ट्रिय मगर मालाका विभिन्न भागमा यसवारे संक्षिप्तमै भएपनि शव्द र समय खर्चिने नै छन् ।
Friday, March 22, 2013
मगर मेरो चिनारी....मलाइ गर्व छ.{गीत}
स्वर्गिय बिष्णु पुलामिको सम्झनामा ! वहाँ कै शब्दमा !
by Bishnu Pulami (Notes) on Thursday, August 26, 2010 at 2:16pm
हाम्रो आफ्नो जाति-भाषा आफ्नै कर्म छ ,
हाम्रो आफ्नो चाल-चलन आफ्नै धर्म छ ,,
घाँटु-नचारी, कौह्रा-मारुनी, मेरो चण्डी नाचहरु ..
डम्फु-मादल, मुर्चुङ्गा-खैंचडी, लोक दोहोरि साँझहरु ,,
Tuesday, March 5, 2013
ङौ मार्च जमडाडा लाङ्घा !
Good massage, सेहेच सन्डेस
Subscribe to:
Posts (Atom)
![आज अत्यन्तै प्रतिभावान युवा मगर गजलकार "बिबश गरङजा मगर" लाफाको एउटा सुमधुर गजल पस्केका छौ हजुर हरुलाइ कस्तो लाग्यो कमेन्ट गर्नु होला है लाफाको
मगर डुटाङग गजल...।।
फोकुङ देशाङ माहान्ना मिजा दु:ख पाहाले, देउला बोए।
फोकुङ देश डिचो कानु लाङघा तन्चो माहाले, देउला बोए।।
नामचोसे छिम्मो कुडिक काम जात्थ्यार जस माडिन्ने।
उल्तै मालिके ढिले,डुङले नै के थाहाले , देउला बोए।।
गोराक,नमसिन,नम्बिलाक डिके माडिन्ने होलाङ।
काम जातनाङ जातनाङ नु बाह्र ङाहाले, देउला बोए।।
कुडिक सेमो काम जातल्याङ र मेनो माछान्ने बिदेशि।
कान के फसडि के सँधै जाल जाहाले, देउला बोए।
बिबश गरङजा मगर...।
अरुणोदय रघु ७ तनहुँ....।।
@[309301562446263:274:Lafa Club (लाफा क्लब)]](https://fbcdn-sphotos-b-a.akamaihd.net/hphotos-ak-prn2/971258_549346325108451_1089192196_n.jpg)

